प्रमुख प्रशासकीय अधिकृतको दैनिक १८० किलोमिटरको यात्रा

कैलालीको लम्की–चुहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी कार्यालय आउन दैनिक १८० किलोमिटरको यात्रा गर्नुहुन्छ । प्रमुख प्रशासकीय अधिकृत बिनाडी धनगढीबाट लम्की–चुहा १८० किलोमिटर दैनिक आवतजावत गर्नुहुन्छ । नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतका लागि आवासको व्यवस्था गरेको भए पनि बिनाडी दैनिक घरबाटै ओहरदोहर गर्नुहुन्छ । पाँच महिनाअघि सरुवा भएर लम्की–चुहामा आउनुभएका बिनाडी कार्यालयको खर्चमा दैनिक १८० … Continue reading प्रमुख प्रशासकीय अधिकृतको दैनिक १८० किलोमिटरको यात्रा